काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि कायम विवाद समाधान हुन नसकिरहेका बेला पूर्वअध्यक्षहरूले संस्थाको बृहत्तर हितका लागि एकताको विकल्प नभएको बताएका छन् । विवादका कारण अदालतमा मुद्दाको...