तुलसी सिवाकोटीको ‘काठमाडौँमा’ सार्वजनिक
बिहीबार, २२ चैत २०८०, ०९ : २९
काठमाडौँ । गायक तुलसी सिवाकोटीले नयाँ गीत ‘काठमाडौँमा’ ल्याएका छन् । गीतमा शब्द, सङ्गीत दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले गीतमा सङ्गीत संयोजन गरेका छन् ।
विशेषत सुदूरपश्चिम र कर्णालीबाट काठमाडौँको जीवन शैलीलाई नियाल्न खोजिएको गीतमा नेपाली ठेट शब्द र लयलाई प्रयोग गरिएको छ ।
गायक सिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको भिडियो गायक सिवाकोटीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
उत्तम हुमागाईंको छायाङ्कन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण