प्रदेश
राजीनामाको तयारीमा रहेका मुख्यमन्त्री शाहले बोलाए दलको आकस्मिक बैठक
बिहीबार, २२ चैत २०८०, १८ : ३१
धनगढी । पदबाट राजीनामा दिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् ।
यसअघि प्रदेशसभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्री शाहले दलको बैठकपछि प्रदेश प्रमुख नजिर मियाँ कहाँ राजीनामा दिन लागेका हुन् ।
दलको बैठकमा सहभागी एक जना सांसदले आकस्मिक रूपमा बैठक बोलाएको बताए । यसअघि कांग्रेस संसदीय दलको बैठक बिहान बसेको थियो । तर त्यस बैठकमा निर्णय गर्ने अधिकार दलको नेता समेत रहेका मुख्यमन्त्री शाहलाई दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण