मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुझाए राजीनामा

बिहीबार, २२ चैत २०८०, २२ : ४७
बिहीबार, २२ चैत २०८०

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् । 

प्रदेश सभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्रीले राजीनामा दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप