साहब आमले नै लिए आयरल्यान्डको पाँचौँ विकेट
शुक्रबार, २३ चैत २०८०, १० : २१
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट लिएको छ । आयरल्यान्डको पाँचौँ विकेट पनि साहब आलमले नै लिए । उनले आयरल्यान्डका छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई भीम सार्कीद्वारा क्याच गराए ।
डेलानीले खातासम्म खोल्न सकेनन् । साहब आलमले लिएको यो तेस्रो विकेट हो । नवौँ ओभरको अन्तिम बलमा डेलानी आउट हुँदा आयरल्यान्डले केवल ३४ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण