लखनउ । भारतले लखनउमा खेलिएको दोस्रो एकदिवसीय क्रिकेट खेलमा अफगानिस्तानलाई १७० रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै भारतले तीन खेलको शृङ्खला एक खेल अगावै आफ्नो कब्जामा पारेको...