दोस्रो एकदिवसीय क्रिकेट
खाता खोल्नुअघि नै पहिलो विकेट गुमायो नेपालले
शुक्रबार, २३ चैत २०८०, १३ : ०५

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले पहिलो ओभरमै विकेट गुमाएको छ ।
नेपालको पहिलो विकेटका रुपमा ओपनर देव खनाल पेभेलियन फर्किएका हुन् । देवले खातासम्म खोल्न सकेनन् ।
उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले स्टिफन डोहेनीद्वारा क्याच गराए । देव पहिलो ओभरको तेस्रो बलमै पेभेलियन फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
-
फ्राईडे रिलिज : हलमा लागेँ ‘जन्ते बाख्रो’ र ‘हाउसफुल ५’