दोस्रो एकदिवसीय क्रिकेट
सात रनको स्कोरमा दोस्रो विकेट गुमायो नेपालले
शुक्रबार, २३ चैत २०८०, १३ : १८
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटका रुपमा नरेन भट्टलाई ६ रनको ब्यक्तिग स्कोरमा गुमाएको हो । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले परिवर्तित खेलाडी कार्मिचलद्वारा क्याच गराएका हुन् । २.३ ओभरमा नरेन आउट हुँदा नेपालले केवल सात रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण