दोस्रो एकदिवसीय क्रिकेट
पाँच रन बनाउँदै आउट भए ओपनर अर्जुन साउद
शुक्रबार, २३ चैत २०८०, १३ : ३९
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रुपमा अर्जुन साउदलाई गुमाएको हो । ओपनर ब्याट्सम्यान अर्जुनलाई पाँच रनको ब्यक्तिगत स्कोरमा आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले कप्तान निल रकद्वारा क्याच गराए । ८.२ ओभरमा अर्जुन साउद आउट हुँदा नेपालले ३३ रनमात्र बनाउन सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण