दोस्रो एकदिवसीय क्रिकेट
पाँचौँ विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किए
शुक्रबार, २३ चैत २०८०, १३ : ४७
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रुपमा नेपालले आरिफ शेखलाई गुमाएको हो ।
उनलाई आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले एलबीडब्लूको धरापमा पारेका हुन् । आरिफ शेख खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन् । हमफ्रेयसले लिएको यो तेस्रो विकेट हो । १०.३ ओभरमा आरिफ शेख आउट हुँदा नेपालले ३८ रनमात्र बनाउन सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण