दोस्रो एकदिवसीय क्रिकेट
बसिर अहमदका रुपमा छैटौँ विकेट गुमायो नेपालले
शुक्रबार, २३ चैत २०८०, १४ : ०१
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो छैटौँ विकेट गुमाएको छ ।
नेपालले छैटौँ विकेटका रुपमा बसिर अहमदलाई गुमाएको हो । उनलाई ६ रनको ब्यक्तिगत स्कोरमा आयरल्यान्डका बलर थोमस मायसले विकेटकिपर निल रकद्वारा क्याच गराएका हुन् । १३.४ ओभरमा बसिर अहमद आउट हुँदा नेपालले ५० रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण