दोस्रो एकदिवसीय क्रिकेट
नेपाल हारको सँघारमा, विनोद भण्डारीका रूपमा आठौँ विकेट गुमायो
शुक्रबार, २३ चैत २०८०, १४ : १५
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो आठौँ विकेट गुमाएको छ ।
नेपालले आठौँ विकेटका रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो । उनलाई आयरल्यान्डका बलर थोमस मायसले पिटर मुरद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि कप्तान विनोदले १९ बलमा दुई चौकाको मद्दतले १६ रन बनाएका थिए । १५.५ ओभरमा विनोद आउट हुँदा नेपालले ५९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण