नेता साह आजपामा प्रवेश
बुधबार, २८ चैत २०८०, ११ : ३४
काठमाडौँ । तत्कालीन सद्भावना पार्टीका सिराहा जिल्लाका अध्यक्ष तथा मधेसका नेता भरत प्रसाद साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। बुधवार राजधानीमा आयोजित एक समारोहका बिच उनी औपचारिक रुपमा आजपामा प्रवेश गरेका हुन् ।
उनलाई आजपाका अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा साहले भरतलाई बधाई दिँदै थप उज्ज्वल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मलाको न्याय : ८ वर्ष, ९ समिति, नतिजा शून्य !
-
कालापानी–लिपुलेक–लिम्पियाधुरा यात्रामा निस्किए जेनजी अभियन्ता
-
रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
-
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
-
समानान्तर महाधिवेशनको तयारीमा देउवा पक्ष, सम्पर्क कार्यालय रङराेगन गरिँदै (तस्बिरहरू)
-
खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरूको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण