हङकङको जिममा आगलागी हुँदा ५ जनाको मृत्यु
बिहीबार, २९ चैत २०८०, १० : ०५
हङकङ । हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा बुधबार आगलागी भएको हो ।
आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । आगो नियन्त्रणमा आइसकेको र आगोमा फसेकाहरूलाई उद्धार गरिएको बताइएको छ । घटनामा घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण