भक्तपुरको दुईपोखरीमा डुबेर एक जनाको मृत्यु
आइतबार, ०२ वैशाख २०८१, १७ : २४
काठमाडौँ । भक्तपुरको थिमीस्थित दुईपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । अन्दाजी ५० वर्षका तुइलाल श्रेष्ठको मृत्यु भएको डुबेर मृत्यु भएको भक्तपुरका एसपी वेद विष्टले रातोपाटीलाई बताए ।
श्रेष्ठको शव पोस्टमार्टमका लागी अस्पताल पठाइएको छ । मृत श्रेष्ठ थिमी नगरपालिका–४ का स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण