काठमाडौँ । वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि काठमाडौँमा सुरु भएको छ । मंगलबार बेलुकी रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी तीनधारा पाठशाला अगाडीको रथसम्म ल्याइएको थियो ।
_FzOIGF2NBG.jpg)
यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा सुरु गरिन्छ । काठमाडौँको पुरानो बस्ती भएको सहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चल्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
_x6j1QGNO39.jpg)
आज पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पुर्याइन्छ । अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ ।
_5X5NQZNFgt.jpg)
रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ ।
मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगे पछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन छ ।
_dqpHdXjcxg.jpg)
_fZRoDefgPz.jpg)
_zVVU0OszaZ.jpg)
_anyjAhRlff.jpg)
_RrME6VRKc3.jpg)
_lFB4LYy8qg.jpg)
_z81WXB52uR.jpg)
_EfwrqPv1EF.jpg)
_4YwkDD8yEI.jpg)
_AXeQelNVvw.jpg)
_lX8aVyxQ3S.jpg)
_Q4mEVKRhaa.jpg)
_Vvrbur8xUS.jpg)
_uYkxv7I3I6.jpg)
_aXDwIoMF1H.jpg)
_devREhctvk.jpg)
_uQuzcLpt5c.jpg)
_66nbWYXZVE.jpg)
_evb1UXfVfk.jpg)
_aJ4IsRo2Yj.jpg)
_Cg9C4yuB5J.jpg)
_Ahq8woHDon.jpg)
_jjy2pZ1VEF.jpg)
_kaH9fOdi8I.jpg)
_hT3FSrQHgR.jpg)
_TnAm16ifBy.jpg)
_PKlZhof3iN.jpg)
_aX3FEoSxIX.jpg)
_e8vdDMCCEE.jpg)
_vLxjclMhsK.jpg)
_h9ZrdD5gcW.jpg)
_skJaFgBlfx.jpg)
प्रतिक्रिया