सलमान खानको घर बाहिर गोलाबारी मामिलामा अर्का व्यक्ति पक्राउ
बिहीबार, ०६ वैशाख २०८१, १० : ३१
नयाँ दिल्ली । सलमान खानको घरबाहिर गोलाबारी भएको घटनामा प्रहरीको कारबाही जारी छ । यस मामिलामा प्रहरीले अर्को एक व्यक्तिलाई समातेका छन् । बुधबार राति एक संदिग्धलाई प्रहरीले समातेको हो । प्रहरीसम्बद्ध स्रोतका अनुसार यी व्यक्तिले लरेन्स विश्नोईको गिरोह र शूटरबिच सम्पर्कको काम गरेको थियो ।
आइतबार बिहान मोटरसाइकलमा सवार २ जनाले मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर पाँच राउन्ड गोली चलाएर फरार भएका थिए । प्रहरीले संदिग्धहरूलाई गुजरातको कच्छबाट समातेको थियो ।
प्रहरीका अनुसार घटनाको केही घण्टा अगाडि सागर पाललाई बन्दुक दिएको थियो । अहिलेसम्म हतियार आपूर्ति गराउने व्यक्तिको पहिचान खुलेको छैन । दुवै आरोपी बिहारको चम्पारणका बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण