घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
शुक्रबार, ०७ वैशाख २०८१, १५ : १५
१
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिनय रहने फिल्म ‘नमेटिने घाउ’को निर्धारित सुटिङ कार्यक्रम रद्द भएको छ ।
शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा ओलीको सुटिङ हुने कार्यक्रम तय भएपनि अन्तिम समयमा आएर रद्द भएको हो ।
ओलीको घाँटीमा समस्या देखिएकाले उनको अभिनयको सुटिङ शुक्रबार हुन नसकेको र अर्को कार्यक्रम वैशाख ११ गतेका लागि तय गरिएको निर्देशक रमित ढुंगानाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण