काठमाडौँ । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ । शनिवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गरे । अध्यक्ष ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरू सहभागी भएको एमालेले जनाएको छ ।
_ruDvsiNybC.jpg)
_YA1fttBY32.jpg)
_6NY0nNFnRl.jpg)
_2OIc5JQOkD.jpg)
_qBYEP2gDcQ.jpg)
_6pFLMbZyK3.jpg)
_NyQrsnbMpU.jpg)
_sf9hzuxel8.jpg)
_Mq7ijXjIoS.jpg)
_hWzYxiS2Gb.jpg)
_ceTyMNJpXV.jpg)
_DCcERfAEAs.jpg)
_4KdL2Nf6uB.jpg)
_y8JnG84tAV.jpg)
_NqWCcwNC7Y.jpg)
_Oj7IFBycQx.jpg)
_zdsyMVbIOQ.jpg)
_IDv8AeJ9JI.jpg)
_WXIKRWycI1.jpg)
_oSHvFPojrO.jpg)
_HYSCTcEHY0.jpg)
_P2wDQs6qsO.jpg)
_bla5DJK6Bp.jpg)
प्रतिक्रिया