एसीसी प्रिमियर कप
पाँचौँ विकेटका रुपमा मल्ल आउट
शनिबार, ०८ वैशाख २०८१, १७ : १३
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ । कुशल मल्ल १४ बलमा मात्र १३ रन बनाएर यासिम मुर्तजाको बलमा आउट भएका हुन् ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले ११.२ ओभरमा ७४ रन बनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण