ललितपुरका शिक्षकहरूले एसइई उत्तर पुस्तिका परीक्षण नगर्ने
आइतबार, ०९ वैशाख २०८१, १६ : ५१
काठमाडौँ । ललितपुरका शिक्षक सङ्घ सङ्गठनहरूले पारिश्रमिक कम भएको भन्दै यसपटकको एसइई परीक्षाको उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण नगर्ने घोषणा गरेका छन् ।
आइतबार नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक सङ्घटनका उपाध्यक्ष प्रकाश घिमिरे, प्रगतिशील शिक्षक सङ्घटनका अध्यक्ष गोविन्द चिलवाल र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका सचिव शैलेश प्रधानले संयुक्त रूपमा परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो घोषणा गरेका हुन् ।
ध्यानाकर्षपत्रमा उनीहरुले समयानुकूल पारिश्रमिक वृद्धि नभएसम्म उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुने जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
-
स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन
-
घानाको डिफेन्स तोड्न डियाजकै जादु पर्खिँदै
-
पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण