काठमाडौँ। प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइएको छ। तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो, तिमालजात्रा।
_Phpy14WOCp.jpg)
तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन्।
_tNAcFyTXYh.jpg)
प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायले मनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गरेको छ।
_Ac7KpYVka3.jpg)
यस जात्राका क्रममा पितृमोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ । उनीहरू रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरूको मोक्षका लागि कामना गर्दछन् ।
_iufyq8E7my.jpg)
_vwPewaXfS7.jpg)
_qLuNhcpjxn.jpg)
_7H9t7OpSEd.jpg)
_cvBqOtzmBk.jpg)
_UqTZI6B4eT.jpg)
_SNGdCXtdZs.jpg)
_7LG2MqSK5e.jpg)
_kInFnIVxnL.jpg)
_ZN7p9sTaEF.jpg)
_oKi6BXtt5x.jpg)
प्रतिक्रिया