कोशीको मुख्यमन्त्री नियुक्तिका लागि ५२ जनाकै सनाखत
बिहीबार, २७ वैशाख २०८१, १३ : ४९
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको समर्थनमा हस्ताक्षर गरेका सबै ५२ जनाको हस्ताक्षर सनाखत भएको छ।
प्रदेश प्रमुखको कार्यालयमा गएर सबै ५२ जना प्रदेशसभा सदस्यले हस्ताक्षर सनाखत गराएका हुन् । हस्ताक्षर सनाखत भएसँगै प्रदेशप्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण