प्रदेश
कोशीका दुई मन्त्रीले लिए शपथ
बिहीबार, २७ वैशाख २०८१, १८ : ३१
विराटनगर । कोशी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार रामबहादुर राना र गणेश उप्रेतीले मन्त्री पदको शपथ लिएका हुन् ।
उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् । यसअघि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राना र उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
-
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण
-
एनपीएल : अक्सनमार्फत ५२ जना खेलाडी छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण