मोरङमा गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ, प्रहरी समेत घाइते
मङ्गलबार, ०१ जेठ २०८१, १५ : २६
काठमाडौँ । मोरङको रतुवामाई नगरपालिका–६ मा प्रहरीले गोली प्रहार गरेर एक जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले चलाएको गोली लागेर भारतको बिहार घर भएका ४८ वर्षीय भागिरथ हरिजन घाइते भएका छन् ।
उनको दायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङका एक जना अधिकृतले रातोपाटीलाई बताए । लागु औषध नियन्त्रण ब्युरोका प्रहरी नायव निरीक्षक बालकृष्ण सन्जेल नेतृत्वको टिमले गोली चलाएको हो । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ब्युरोबाट खटिएका असई नवीन शाही पनि घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण