संसद् बैठक
अन्योलमा संसद् बैठक : बानेश्वरमा विभिन्न पक्षबिच छलफल जारी
बिहीबार, ०३ जेठ २०८१, १६ : ५४
काठमाडौँ । प्रतिनिधिसभा बैठक सहज रूपमा अघि बढाउन विभिन्न पक्षहरूबिच छलफल जारी रहेको छ । विभिन्न दलका नेताहरूबिच, सभामुख र दलका प्रमुख सचेतकहरूबिच सहमति जुटाउन छलफल जारी रहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेका कारण सहमति निस्कन नसकेको जनाइएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको समय दिउँसो ४ बजेका लागि सारिएको थियो । चार बजेसम्म पनि दलहरूका बीचमा सहमति नभएपछि बैठक बस्ने समय अन्योल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण