राजनीति
नयाँ बानेश्वरमा विपक्षी दलको बैठक सुरु
सोमबार, ०७ जेठ २०८१, १३ : ३८
काठमाडौँ । नेपाली कांग्रेससहित विपक्षी दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक सुरु भएको हो ।
विपक्षी दलको बैठकलगत्तै कांग्रेस संसदीय दलको बैठक बस्ने जनाइएको छ । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण