बाल कविता : मेरो सपना
बिहीबार, १० जेठ २०८१, १४ : ५४
मेरो सपना हो शिक्षक बन्नु,
सबैलाई ज्ञानी बनाउनु ।
मलाई बाबामामुको सेवा गर्नु छ,
सबैलाई राम्रो कुरा सिकाउनु छ ।
शिक्षक बनी राम्रो मान्छे बन्नु छ,
सबैलाई पढाएर जान्ने बनाउनु छ ।
क ख ग घ भनी पढाउनु छ
अ आ इ ई सबै सिकाउनु छ ।
हामी सबै असल होऔँ भनी बुझाउनु छ
ज्ञानको पोको अरुसामु फुकाउनु छ ।
कक्षाः ३
सेन्ट मेरिज स्कुल, जावलाखेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण