तालमा डुबेर एक महिलाको मृत्यु
बिहीबार, १० जेठ २०८१, १६ : २४
सुर्खेत । सल्यानको कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शारदा नगरपालिका–९, आरामेलटाकुराकी ३० बर्षीया कमला कुँवर रहेकी छिन् ।
सल्यानमा प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेतिर कुपिन्डे बराह मन्दिरमा पूजा गरिरहेका बेला उनी एक्कासि तालमा हाम फालेकी थिइन् ।
त्यसपछि उनको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण