कान्स गालामा प्रियंकाको पहिरन कस्तो ?
काठमाडौँ । अभिनेत्री प्रियङ्का कार्की यतिबेला फेरि चर्चामा छन् । उनको चर्चाको कारण अभिनय नभएर पहिरन बनेको छ । जुन उनले कान्स फिल्म फेस्टिभलमा लगाएकी थिइन् ।
पति आयुष्मान् देशराज जोशीका कान्स गालामा सहभागी उनी सेतो गाउनमा देखिएकी थिइन् । यो पटकको उनको गाउनको चर्चा बढी भएको छ ।
फेस्टिभलको भिडियो सामाजिक सञ्जाल उनले राखेकी छन् । जसलाई लिएर उनले भित्री वस्त्र नलगाएको चर्चा भइरहेको छ ।
भिडियो प्रियंकाले कान्स गालामा तस्बिरहरू खिच्न बनाइएको चेकर बोर्डमा छ । जसमा गाउनको चिरा परेको भागलाई मिलाउँदै उनले तस्बिरका लागि पोज दिएकी छन् ।
प्रियंकाको पहिरनले कान्समा सहभागीको त ध्यान तान्यो नै, सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ । कतिले उनलाई नेपालको राष्ट्रिय पोसाक लगाएर चिनाउनुपर्ने भनेका छन् भने कतिले सेक्सी, ग्ल्यामर, हट अनि बोल्ड भन्दै प्रशंसा गरेका छन् । कहिले उनको पहिरनको आलोचना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण