आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् तरुण दलको मसाल जुलुस

तस्बिरमा हेर्नुहोस् तरुण दलको मसाल जुलुस

बिहीबार, १० जेठ २०८१

काठमाडौँ । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै मसाल जुलुससहित प्रदर्शन गरेको छ । तरुण दलले बिहीबार काठमाडौँको कोटेश्वर चोकमा प्रदर्शन गरेको हो । 

तरुण दलका नेता तथा कार्यकर्ताहरूले कोटेश्वरको महादेवस्थान गेटबाट मसाल जुलुस निकाल्दै मुख्य सडकमा अवरोध गरेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया