फोटोफिचर
३० औँ पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान राखेका कामीरिता काठमाडौँमा (तस्बिरहरू)
शुक्रबार, ११ जेठ २०८१, १५ : ५८
काठमाडौँ । ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । कीर्तिमानी हिमाल आरोही शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।
शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
_8Ho0nx0DRt.jpg)
शेर्पाले वैशाख ३० गते आइतबार ३० औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका थिए ।
सोलुखुम्बु थामेका ५४ वर्षीय कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएका छन् ।
_t3yZPnxNrg.jpg)
_av46AUs48L.jpg)
_96cuW1kj5k.jpg)
_keRHupPsGg.jpg)
_lUhGmx3M1r.jpg)
_uLujQOxvab.jpg)
_877IHo7w7P.jpg)
_P3XZ6v8auo.jpg)
_h3dBnGeavl.jpg)
_35CQw8dxJx.jpg)
_6ZajsQLDM3.jpg)
_fZ0nvLgpre.jpg)
_EsZcmCVdwS.jpg)
_7mDRn48QcI.jpg)
_4MsjuNSM9P.jpg)
_NNvz0Lmlm3.jpg)
_x4R4ibLhTV.jpg)
_O3neqEK8kb.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण