फोटोफिचर
पोखरामा सहकारी पीडितहरुको प्रदर्शन (तस्बिरहरु)
आइतबार, १३ जेठ २०८१, १३ : ५१
पोखरा । पोखराका समस्याग्रस्त ७ सहकारीका पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । आइतबार पोखराको सिर्जनाचोकदेखि पृथ्वीचोकसम्म उनीहरुले प्रदर्शन गरेका हुन् ।
_bSYOtOocKR.jpg)
उनीहरुको प्रदर्शनमा जिल्लामा सक्रिय ७ राजनीतिक दलहरुको पनि समर्थन छ । गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सूर्यदर्शन सहकारीसँगै शिव शिखर सहकारी, इमेज सहकारी, प्राइम सहकारी, मित्रमिलन सहकारी, विन्ध्यावासिनी सहकारी र बलिदानी सहकारीका वचतकर्ता पीडितहरु सडकमा निस्किएका हुन् ।
_PU7a4QnYu6.jpg)
_uNySgKOVa0.jpg)
_CmCswLz88z.jpg)
_0bqP1JiI9L.jpg)
_qzCutMrujM.jpg)
_i6JpG0y884.jpg)
_AB0s7q451e.jpg)
_bDVguf2Ffj.jpg)
_IYkQdqM97d.jpg)
_sBMqs9Od6y.jpg)
_Nrf6Js5yCa.jpg)
_hIbAfxc14V.jpg)
_YCTGS8vwTI.jpg)
_pdgbDRlT4n.jpg)
_gNhlcwsA5W.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण