फोटोफिचर
जलमग्न बागमती प्रदेशसभा सचिवालय (तस्बिरहरू)
सोमबार, १४ जेठ २०८१, १५ : १७
हेटौँडा । बागमती प्रदेशसभा सचिवालय जलमग्न भएको छ । केहीबेर भएको वर्षाका कारण बागमती प्रदेशसभा सचिवालय जलमग्न भएको हो ।
दिउँसो करिब १ बजेदेखि परेको वर्षाको कारण सचिवालयको परिसरमा पानी जम्दा जलमग्न भएको हो । वर्षाको पानीको उपयुक्त निकास नहुँदा सचिवालय परिसर तलाउ जस्तै बनेको छ ।
_oiuDeu8DwI.jpg)
सचिवालय परिसरमा पानी जम्दा प्रदेशसभा बैठक समेत प्रभावित हुन पुगेको थियो । दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक परिसरमा पानी जमेपछि बस्न समस्या भएको थियो । प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नेछन् ।
_Eucyh5eqKA.jpg)
_ntYhRaQdh6.jpg)
_ahG7GGxxfY.jpg)
_Jf2UimmcTh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण