पार्टी कार्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक
सोमबार, १४ जेठ २०८१, १५ : २४
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को ८३ औँ सचिवालय बैठक बसिरहेको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक केहीबेरअघिबाट बसिरहेको हो ।
बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारीलगायतका समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म बस्नेगरी मिति तय भैसकेको छ । १० सुझाव संकलनका लागि महाधिवेशनका दस्ताबेज जेठ १५ गते जिल्लामा पठाउने एकीकृत समाजवादीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण