मङ्गलबार, ०४ असार २०८१
ताजा लोकप्रिय
तरुण दलले जलायो प्रचण्ड, ओली र रविको पुत्ला, तस्बिरहरु
सहकारी ठगी प्रकरण

तरुण दलले जलायो प्रचण्ड, ओली र रविको पुत्ला, तस्बिरहरु

सोमबार, १४ जेठ २०८१

काठमाडौँ । नेपाल तरुण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ ।

तरुण दलले सोमबार सरकारको विरोधमा चाबहिलमा उनीहरूको पुत्ला जलाएको हो । तरुण दलले सहकारीविरुद्ध मसाल जुलुस पनि निकालेकाे छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया