रेमल चक्रवातका कारण असममा एक विद्यार्थीको मृत्यु
मङ्गलबार, १५ जेठ २०८१, १९ : २८
असम । भारतमा रेमल चक्रवातका असममा एक विद्यार्थीको ज्यान गएको छ । अन्य कैयौँ घाइते भएका छन् ।
प्रदेश सरकारको आदेशपछि कैयौँ जिल्लाका सरकारी कार्यालय र विद्यालय जेठ २९ गते बन्द गर्ने घोषणा गरिएको छ । मोरिगाउँ जिल्लामा आँधीका कारण ठुलो रुख जरैसमेत उखेलिँदा टेम्पोमा लाग्दा १७ वर्षीय विद्यार्थीको ज्यान गएको हो ।
मंगलबार बिहान विद्यार्थी विद्यालय जाँदै गर्दा यो घटना भएको हो । मृत्यु हुने विद्यार्थीको पहिचान कौशिक बोरदोलाई एम्फीको रूपमा भएको छ । यसअघि ढेकियाजुलीमा स्कुल बसमा ठुलो रुख खस्दा १२ विद्यार्थी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण