रातोपाटीकर्मी केसीलाई सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार
मङ्गलबार, १५ जेठ २०८१, २० : १५
बुटवल । रातोपाटीकर्मी तेजेन्द्र केसीलाई सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीले प्रदान गर्ने सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार २०८० खुलाबाट मंगलबार बुटवलमा आयोजित एक समारोहका बिच केसीलाई पुरस्कृत गरिएको हो ।
बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले केसीलाई नगद ५० हजार र सम्मान पत्र प्रदान गरेका थिए । बुटवलमा कर्मथलो बनाएर एक दशकदेखि पत्रकारिता गरेका केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण