पत्रकार सम्मेलन
नयाँ चरणको आर्थिक सुधार गर्ने लक्ष्यसहित बजेट आएको छ : अर्थमन्त्री पुन
बुधबार, १६ जेठ २०८१, १३ : २८
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्न चाहेको बताएका छन् । बजेट सार्वजनिक पछि पहिलोपटक मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पुनले राज्यको सीमित स्रोत साधनका बाबजुद नयाँ चरणको आर्थिक सुधारको प्रयत्न गरेको बताएका हुन् ।
नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग नै गठन गरेर विज्ञहरुसँग छलफल गर्ने उनको भनाइ छ । यसका लागि विगतमा लिइएका बाटाहरूको समीक्षा गर्दै आगामी कार्य योजनाको रोडम्याप लगायतका काम गर्ने गरी आयोग गठन गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण