पत्रकार सम्मेलन
निजी क्षेत्र सरकारको विकास साझेदार हो : अर्थमन्त्री पुन
बुधबार, १६ जेठ २०८१, १३ : ३४
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रलाई साथमा लिएर जाने सन्देश दिएको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकारस सम्मेलनमा बोल्दै उनले देशको आर्थिक विकासमा निजी क्षेत्रलाई साझेदारीका रुपमा अघि बढाउन चाहेको बताएका हुन् ।
उनले भने, ‘पूर्वाधार विकास र औद्योगिक विकासमा निजी क्षेत्र र सरकारबीच तालमेलको सुरुवात भएको छ ।’ पूर्वाधार निर्माणमा सरकार एक्लैले खर्च गर्न नसक्ने उनको भनाई छ । पूर्वाधार विकासमा लाग्ने अर्बौ रुपैयाँको लागत निजी क्षेत्रको सहायतामा अघि बढाउने निष्कर्षमा सरकार पुगेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण