पत्रकार सम्मेलन
रुग्ण उद्योगलाई सहजै चलाउन सकिँदैन, रणनीति फेर्नुपर्छ : अर्थमन्त्री
बुधबार, १६ जेठ २०८१, १४ : ००
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले रुग्ण अवस्थामा रहेका उद्योगको सञ्चालन सहजपुरमा गर्न नसकिने निष्कर्ष निकालेका छन् । आगामी वर्षको बजेट प्रस्तुतपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति छैन ।’
सोही कारण, रुग्ण अवस्थामा रहेका उद्योगलाई चलाउनका लागि सरकारले नयाँ रणनीति लिने उनको भनाइ छ । अहिलेको अवस्थामा चलाउन नसक्ने भएपनि नयाँ रणनीति बनाएर भने चलाउन सकिने उनको भनाई छ ।
सरकारले पछिल्ला आर्थिक वर्षमा रुग्ण उद्योग चलाउने घोषणा गर्दै आइरहेको छ । तर घोषणामा नै सीमित यो योजना प्रत्येक सरकारले आफ्नो बजेटमा राख्दै आइरहेका छन् । तर पनि चलाउन भने सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण