उत्पादनले धान्न नसक्ने भएपछि आलु र प्याजको भ्याट हटायौँ : अर्थमन्त्री
बुधबार, १६ जेठ २०८१, १४ : ०५
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउ आयातमा लगाइएको भ्याट शुल्क खारेजीको बचाउ गरेका छन् । खासगरी स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्ने र आयातित वस्तुको मूल्य भ्याटले थप मूल्य बृद्धि हुँदा उपभोक्तामा मार पर्ने देखिएकोले आर्थिक विधेयकमार्फत भ्याट हटाइएको उनले बताए ।
यसअघिका अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै आयातित आलु प्याजमा भ्याटको व्यवस्था गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण