नेपाल पुनर्बीमा कम्पनीको सीईओमा थापा नियुक्त
आइतबार, २० जेठ २०८१, १२ : १३
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । २०८० जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको ५२४ औँ बैठकले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट थापालाई नियुक्ति दिएको हो ।
बीमा ऐन, २०७९ को दफा ५७ बमोजिम सीईओ थापालाई चार वर्षका लागि नियुक्ति दिने निर्णय गरेको समेत समितिले जनाएको छ । २०८० जेठ १८ गतेदेखि लागू हुनेगरी नियुक्ति पाएका सीईओ थापाको पदावधि २०८५ जेठ १७ गतेसम्म रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण