शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख सहयोग

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको छ ।  कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्व...