भक्तपुरमा लडेर बालकको मृत्यु
सोमबार, २१ जेठ २०८१, १८ : ०४
काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–१० स्थित कमलबिनायकमा लडेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएकी सुरु खड्काको १७ वर्षीय छोरा सम्राट खड्का छन् ।
सोमबार डेरामा खेल्ने क्रममा लडेका सम्राटको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए । खाटबाट भुइँमा लडेर उनी गम्भीर घाइते भएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण