जितको नजिक पुगे राहुल गान्धी
मङ्गलबार, २२ जेठ २०८१, १४ : ३०
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशको हाइ प्रोफाइल लोकसभा सिटमध्ये एक हो रायबरेली । कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी लोकसभाको निर्वाचनमा यहाँबाट उठेकाले पनि राय बरेलीलाई चासोको साथ हेरिएको छ ।
रायबरेली सिटमा राहुलले जित्ने देखिएको छ । बीजेपीका उम्मेदवार दिनेश प्रताप सिंहले आफ्नो पराजय स्वीकार गर्दै सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेका छन् । यहाँ राहुल गान्धी एक लाखभन्दा बढी मतले अगाडि छन् । उत्तर प्रदेशमा लोकसभा चुनावमा एनडीएलाई सबैभन्दा ठुलो धक्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण