हिमाचलबाट अभिनेत्री कंगनाले जितिन् चुनाव
मङ्गलबार, २२ जेठ २०८१, १४ : ५४

नयाँ दिल्ली । भारतको हिमाचल प्रदेशको मन्डीबाट बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन् । उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएको भन्दै न्युज १८ ले समाचार छापेको छ ।
कंगनाले विक्रमादित्यलाई कति मत अन्तरले हराइन् भनेर समाचारमा भनिएको छैन । कंगना विक्रमादित्यभन्दा झन्डै ७० हजार मतान्तरले अगाडि थिइन् ।
कंगनाले भारतीय जनता पार्टी (बीजेपी)बाट चुनावी मैदानमा उत्रिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोका छोराको अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’
-
भारत–पाकिस्तान द्वन्द्वबारे साउदी अरेबियामा ट्रम्पले के भने ?
-
न्युजिल्यान्डका माइक हेसन पाकिस्तानी क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षक
-
नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम
-
दुग्ध पाउडर प्लान्ट निर्माण भएको २ वर्षसम्म पनि सञ्चालन मोडालिटी टुङ्गिन सकेन
-
युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम