आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावअघि कंगनाले किनिन् लक्जरी कार

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौत हिजोआज निकै चर्चामा छिन् । भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेकी कंगना हिमाचलको मन्डीबाट लोकसभाको निर्वाचनमा लड्ने तयारसिमा छिन् । कंगनाले भर्खरै मात्रै...