इंल्याण्ड र स्कटल्याण्डले अङ्क बाँडे
बुधबार, २३ जेठ २०८१, ०० : ५३
काठमाडौँ । वर्षाले खेल प्रभावित भएपछि स्कटल्याण्ड र इंल्याण्डबिचको खेल बिना कुनै नतिजा सकिएको छ । दुवै टोलीले अङ्क बाँड्न बाध्य बनेका हुन् ।
१० ओभरमा छोट्याइएको खेलमा स्कटल्याण्डले १० ओभरमा बिना कुनै विकेट गुमाई ९० रन बनाएको थियो । जर्ज मुन्सेले ३१ बलमा ४१ तथा माइकल जोन्सले ३० बलमा ४५ रन जोडे ।
समूह बीमा दुवै टोलीले १–१ अङ्क पाएका छन् । समूहमा नामिबिया २ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण