यो सरकार पाँचै वर्ष जान्छ : प्रचण्ड
बुधबार, २३ जेठ २०८१, १४ : २०
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् । बुधवार पोखरा सभागृहमा भएको पार्टी कार्यकर्ता भेलामा उनले आफ्नै नेतृत्वमा पाँच वर्ष सरकार चल्ने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले माओवादीमा नेतृत्व खोज्ने समय नआएको तर्क समेत गरे । उनले भने, ‘कि अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई ? मैले नेतृत्व छोड्दा उत्तराधिकारी खोजेरै जान्छु नि । म सधैँ नेता हुने त होइन नि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले देशलाई सही दिशा दिन सकेको देखिँदैन, प्राविधिक सुधार चाहिँ राम्रै छ’
-
लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ
-
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन
-
ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण